एभीएस कलेजको ब्रान्ड एम्बेसडरमा यादव
इछापा संवाददाता
काठमाडौं । तिनकुने, गैह्रीगाउँस्थित एभीएस कलेजका लागि जनकपुर बोल्टका खेलाडी डा. नवीन यादवलाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । एनपीएलको पहिलो संस्करणको च्याम्पियन बन्न सफल जनकपुर बोल्टका...

