बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा दिन तयार
इछापा संवाददाता
भक्तपुर । बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा दिन तयार भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनी राजीनामा दिन तयार भएका हुन् । संसदीय दलको निर्वाचनमा प्रदेश सभापति...
















