काठमाडौं महानगरको बजेट २५ अर्ब ११ करोड

इछापा संवाददाता २०८२-०३-२४
काठमाडौं महानगरको बजेट २५ अर्ब ११ करोड
काठमाडौं । काठमाडौं महागरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब रुपैयाँ बराबर बजेट सीमा निर्धारण गरेको छ ।

उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आजै बसेको थियो ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो ।

करिब २५ अर्ब ११ करोड बराबर बजेट सीमा निर्धारण गर्दै आगामी आवका लागि बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।
प्रमुख साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.